मेरो ब्लग यात्रा सुरु गर्दै: सानो कदम, ठूलो सपना

नयाँ यात्रा सुरु हुँदैछ… ✨ हेल्लो! 😊 आज म पर्सनल ब्लग सुरु गर्ने निर्णयसँगै एउटा नयाँ यात्रा सुरु गर्दैछु।यो मेरो पहिलो ब्लग पोस्ट हो। साँचो कुरा भन्नुपर्दा, मलाई अझै पूर्ण योजना छैन। मलाई थाहा छैन कुन विषयमा म लेख्नेछु। तर यसले मलाई रोक्दैन। किनभने ब्लग लेख्ने मजा त सुरु गर्नुमा नै छ, र त्यो यात्रामा … Read more

Verified by MonsterInsights